नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मासाताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकका गिरावट आएको छ ।
आज नेप्से १.९३ अंकले घटेर दुई हजार सात सय ३२ दशमलब ५२ विन्दुमा झरेको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ ।
आज २ अर्ब २७ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।