सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

सुनको मूल्यमा निरन्तर बृद्धि, आज कतिमा हुँदैछ कारोबार ?


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3747
    फागुन ६, २०७८ शुक्रबार
    सुनको मूल्यमा निरन्तर बृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । 

    तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ कायम भएको छ ।

    चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij