सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

बढ्यो सुनको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार ?


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3787
    फागुन ८, २०७८ आइतबार
    बढ्यो सुनको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार ?

    आज साताको पहिलो कारोबार दिन सुनको मूल्यमा सामान्य वृद्धि आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

    यससँगै, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ पुगेको छ ।

    यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ छ ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ५०० र तेजाबी सुनको मूल्य ९६ हजार रुपैयाँ प्रतितोला थियो ।

    यस्तै, सुनको मूल्य सामान्य उकालो लागे पनि आज चाँदीको मूल्य भने स्थिर छ ।

    आज चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम छ ।

    गत साताको शुक्रबार पनि चाँदीको कारोबार मूल्य यही कायम थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij