सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

प्रिओपन सेसनमा १९ अंक घट्यो नेप्से


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3791
    फागुन ८, २०७८ आइतबार
    प्रिओपन सेसनमा १९ अंक घट्यो नेप्से

     साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १९ अंक घटेको छ ।

    अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १.९४ अंक घटेर २७३२.५१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १८.९९ अंक घटेर २७१३.५२ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.७९ अंक घटेको छ ।

    आइतबार प्रि ओपन सेसनमा ३५ कम्पनीको २ करोड २ लाख १५ हजार २५ रुपैयाँ ७९ पैसा बराबरको १९ हजार ५९८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

    जसमध्ये ३ कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ कम्पनीको शेयरमूल्य घटेको छ ।

    बाँकी १ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।
     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij