सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

विद्युत् प्राधिकरणले ६ महिनामै कमायो ६ अर्ब १८ करोड


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3806
    फागुन ८, २०७८ आइतबार
    विद्युत् प्राधिकरणले ६ महिनामै कमायो ६ अर्ब १८ करोड

    नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ  ।

    गत आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १८ करोड रूपैयाँ नाफा कमाएको थियो ।

    भने  यो वर्ष ६ महिनामै १२ अर्ब नाफा कमाएको प्राधिकरणले जनाएको छ ।

    चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ ।

    यो सँगै सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ ।

    आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वाषिर्क घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ ।

    गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij