सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

प्रतितोला आठ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3846
    फागुन १०, २०७८ मंगलबार
    प्रतितोला आठ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    सुनको मुल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।

    केहि दिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार भने ४ सय रुपैयाँ घटेको थियो भने आज फेरी बढेको हो ।

    मंगलबार सुन प्रति प्रतितोला ९७ हजार रुपैयाँमा बारोबार भएको छ भने तेजावी सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।

    त्यस्तै चाँदीको मुल्य १३१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार सुनको मुल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार सुन तोलामा एक सय रुपैयाँ वृद्धि भएको भएर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो  ।

    त्यस्तै, गत शुक्रबार ९६ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो । चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको ।

    चाँदी सोमबार एक हजार ३ रुपैयाँमा कारोबार भइरहेको थियो । 

    एक हप्ता अघि सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला १२८० मा कारोबार भएकोमा थियो ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij