सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

प्रि ओपन सेसनमा १.३७ अंक बढ्यो नेप्से


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3852
    फागुन १०, २०७८ मंगलबार
    प्रि ओपन सेसनमा १.३७ अंक बढ्यो नेप्से

    मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ ।

    सोमबार २५.४१ अंक बढेर २७१८.५१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १.३७ अंक बढेर २७१९.८९ विन्दुमा पुगेको छ ।

    यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ ।

    मंगलबार प्रि ओपन सेसनमा ९ कम्पनीको ७ लाख ८९ हजार ९९१ रुपैयाँ बराबरको १ हजार ७३७ कित्ता सेयर खरिदबिक्री भएको छ ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij