मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

वाग्मती प्रदेशमा मौसममा बदली, पानी पर्ने सम्भावना


  • 847
    SHARES
  • https://indrenipost.com/index.php/posts/4117
    चैत १५, २०७८ मंगलबार
    वाग्मती प्रदेशमा मौसममा बदली, पानी पर्ने सम्भावना

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहँदा आज बिहान वाग्मती, प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य भू–भागमा आंशिक बदली रहेको छ । 

    आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी  भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    प्रदेश १ का पहाडी भूभागका केही स्थान तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij