सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

तोलामा चार सयले घट्यो सुनको मूल्य


  • 883
    SHARES
  • https://indrenipost.com/index.php/posts/4142
    चैत १६, २०७८ बुधबार
    तोलामा चार सयले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको हो । मंगलबार सुनको मूल्य तोलामा १३ सयले घटेको थियो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ८ रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३७० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३६० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।      

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij