सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

आज सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • 811
    SHARES
  • https://indrenipost.com/index.php/posts/4165
    चैत १७, २०७८ बिहीबार
    आज सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ ।

    हिजो सुनको मूल्य प्रतितोला ९८ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।

    बुधबार सुनको मूल्य तोलामा ४ सयले घटेको थियो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ९ रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।

    हिजो चाँदीको मूल्य प्रतितोला १३६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३५० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।  

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij