मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

रुस र युक्रेनको द्वन्द्वले अर्थतन्त्र प्रभावित


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4171
    चैत १७, २०७८ बिहीबार
    रुस र युक्रेनको द्वन्द्वले अर्थतन्त्र प्रभावित

    रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कुल गार्हस्थ्य उत्पादन २० प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ ।

    पुनर्निर्माण र विकासका लागि युरोपेली बैङ्कका अनुसार दुई देशबीचको युद्धले ५० वर्षको लागि सबैभन्दा ठुलो आपूर्ति झटका निम्त्याउनेछ ।

    फेब्रुअरी २४ मा रुसले आफ्नो पश्चिमा समर्थक छिमेकीमाथि आक्रमण गर्नुअघि लन्डनस्थित युरोपेली बैङ्क फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्टले यो वर्ष युक्रेनी जिडिपी ३.५ प्रतिशतले वृद्धि हुने र रुसी अर्थतन्त्र तीन प्रतिशतले विस्तार हुने भविष्यवाणी गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij