मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

गृहमन्त्री खाणले ७७ वटै जिल्लाका सिडिओलाई बजार अनुगमन गर्न निर्देशन दिए किन ?


  • 964
    SHARES
  • https://indrenipost.com/index.php/posts/4218
    चैत २०, २०७८ आइतबार
    गृहमन्त्री खाणले ७७ वटै जिल्लाका सिडिओलाई बजार अनुगमन गर्न निर्देशन दिए किन ?

    कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

    ‘पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन, अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न र सहज उपलब्ध गराउन खानले निर्देशन 
     दिएका छन् ।

    खाणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिएको र त्यसै अनुरुप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर पठाउँदै प्रतिवेदन पठाउन निर्देशन दिएको बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij