बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

यीनै हुन् एमबीबीएस प्रवेश परीक्षाका नक्लकी पाँच परीक्षार्थी (नामसहित)


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4227
    चैत २०, २०७८ आइतबार
    यीनै हुन् एमबीबीएस प्रवेश परीक्षाका नक्लकी पाँच परीक्षार्थी (नामसहित)

    चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षाका पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

    महानगरीय अपराध महाशाखाको टोलीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जना सार्वजनिक गरेको हो । 

    पक्राउ पर्नेमा अमर पण्डित, अनिकेत चौधरी, रामआषिश यादव, इस्तियाक अहमद र सन्नीकुमार साह रहेका छन् ।    

    उनहिरुलाई शुक्रबार भक्तपुर र काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट अरुका नाममा परीक्षा दिन आएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij