मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

पाकिस्तानमा संसद् भंग गर्न इमरानको सिफारिस


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4229
    चैत २०, २०७८ आइतबार
    पाकिस्तानमा संसद् भंग गर्न इमरानको सिफारिस

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले त्यहाँको संसद् भंग गर्न आइतबार राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।

    खानविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वासको प्रस्ताव राष्ट्रियसभाका उपसभामुखले संविधानको धारा ५ सँग बाझिएको भन्दै खारेज गरिदिएका थिए ।

    त्यसलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले संसद् भंग गरी निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij