बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि, ८९ जना निको, मृत्यु शून्य


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4241
    चैत २१, २०७८ सोमबार
    पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि, ८९ जना निको, मृत्यु शून्य

    पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ५०५९ जनामा गरिएको नमूना परीक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ८९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा कसैको मृत्यु भएन ।

    मन्त्रालयका अनुसार अहिले देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन् ।

    २४ घण्टामा ६००७२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

    अहिले निको हुनेको दर ९८।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij