सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4309
    बैशाख ६, २०७९ मंगलबार
    सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।

    हिजो सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको हो ।

    सोमबार सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।        

    त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    हिजो चाँदीको मूल्य प्रतितोला १४२० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।      

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij