सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

प्रि ओपन सेसनमा ३.३३ अंक बढ्यो नेप्से


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4310
    बैशाख ६, २०७९ मंगलबार
    प्रि ओपन सेसनमा ३.३३ अंक बढ्यो नेप्से

    काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंक बढेको छ ।

    सोमबार ४१.७७ अंक घटेर २३४३.८७ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ३.३३ अंक बढेर २३४७.२१ विन्दुमा पुगेको छ । 

    सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.९५ अंक बढेको छ ।

    मंगलबार प्रि ओपन सेसनमा ८ कम्पनीको २ लाख १० हजार ५८५ रुपैयाँ बराबरको ४७० कित्ता सेयर खरिदबिक्री भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij