मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

कतारमा कैदी जीवन बिताइरहेका २१ नेपालीलाई क्षमादान


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4349
    बैशाख ७, २०७९ बुधबार
    कतारमा कैदी जीवन बिताइरहेका २१ नेपालीलाई क्षमादान

    काठमाण्डौं । वैदेशिक रोजगारीमा कतार गएका र विभिन्न कारणबस् जेल सजाय भोगिरहेका २१ जना नेपालीले त्यहाँको सरकारबाट क्षमादान पाएका छन् । 

    कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमाजानको अवसरमा त्यहाँका कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेका २१ जना नेपालीलाई क्षमादान दिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij