सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

आज सुनको मूल्यमा सामान्य वृद्धि


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4358
    बैशाख ८, २०७९ बिहीबार
    आज सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ६ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले बढेको हो ।     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख चार सय रुपैयाँ पुगेको छ ।        

    त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३८५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।      

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij