काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ६.५६ अंक बढेर २३२७.०८ विन्दुमा पुगेको छ ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६० अंक बढेको छ ।
बिहीबार प्रि ओपन सेसनमा १६ कम्पनकिो ४ लाख ९९ हजार ८८० रुपैयाँ ८० पैसा बराबरको ७१६ कित्ता सेयर खरिदबिक्री भएको छ ।