सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

यस्तो छ आज सुनको भाउ


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4466
    जेठ १५, २०७९ आइतबार
    यस्तो छ आज सुनको भाउ

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

    महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij