मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

हिजोदेखि सम्पर्कविहीन तारा एअरको विमान आज भेटियो : नेपाली सेना


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4478
    जेठ १६, २०७९ सोमबार
    हिजोदेखि सम्पर्कविहीन तारा एअरको विमान आज भेटियो : नेपाली सेना

    काठमाडौं । आइतबारदेखि सम्पर्कविहीन तारा एयरको विमान भेटिएको नेपाली सेनाले जनाएको छ ।

    आज (सोमबार) विमानैदेखि खोजीका लागि नेपाली सेनासहितको टोलीले हेलिकप्टरमार्फत खोजी कार्य सुरु गरेको थियो ।

    मौसम प्रतिकुलताका कारण हिजो स्थगित भएको विमानको खोजी कार्य आज बिहानैबाट थालिएको थियो । खोजी कार्य सुरु गरेदेखि नै नेपाली सेनाले अनदस्पटबाट ट्वीट गर्दै जहाज भेटिएको जनाएको छ ।

    यद्यपि त्यसबारे थप विवरण केही समयमै आउने ट्वीटमा जनाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij