सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज आफन्तलाई हस्तान्तरण गरिँदै


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4494
    जेठ १९, २०७९ बिहीबार
    तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज आफन्तलाई हस्तान्तरण गरिँदै

    काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ ।

    महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ ।

    दुर्घटनामा ज्यान गुमाएका चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij