मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

प्रधानमन्त्री प्रचण्ड ल्हासा पुगे (तस्बिरसहित)


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4658
    असोज १०, २०८० बुधबार
    प्रधानमन्त्री प्रचण्ड ल्हासा पुगे (तस्बिरसहित)

    छिङछोङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन् । 

    4.jpg

    गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासा पुगेका हुन् ।

    12.jpg

    प्रचण्ड केहीबेर अघि ल्हासा पुगेका छन् । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनेछन् । 

    8.jpg

    प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको  भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

    7.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij