सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

आज दशैंको चौथो दिन– कुष्माण्डा देवीको पूजा आराधना गरिँदै


  • 838
    SHARES
  • https://indrenipost.com/index.php/posts/4697
    कात्तिक १, २०८० बुधबार
    आज दशैंको चौथो दिन– कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

    काठमाडौं । आज दशैंको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

    प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

    नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij