सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

इजरायलमा मारिएका १० नेपालीमध्ये ४ जनाको शव नेपाल ल्याइयो


  • 667
    SHARES
  • https://indrenipost.com/index.php/posts/4796
    कात्तिक ५, २०८० आइतबार
    इजरायलमा मारिएका १० नेपालीमध्ये ४ जनाको शव नेपाल ल्याइयो

    काठमाडौं । इजराइल र हमलाबीचको द्वन्द्वमा मारिएका चार नेपाली विद्यार्थीको शव नेपाल ल्याइएको छ । आज (आइतबार) बिहान ९ बजे उनीहरूको शव नेपाल ल्याइएको हो ।

    फ्लाई दुबईको उडानमार्फत चार विद्यार्थीको शव काठमाडौँ ल्याइएको हो । ६ जना मृतकको शव पहिचान भएपश्चात् नेपाल पठाइने तेलअभिभस्थित नेपाली दूतावासले जनाएको छ । 

    इजराइल र हमलाबीचको द्वन्द्वमा १० नेपाली विद्यार्थी मारिएका छन् ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij