सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

बाह्य हस्तक्षेपबिना क्षेत्रीय मामिलाको निर्णय परामर्शबाट गर्नुपर्छ : चिनियाँ प्रधानमन्त्री


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/4866
    कात्तिक ९, २०८० बिहीबार
    बाह्य हस्तक्षेपबिना क्षेत्रीय मामिलाको निर्णय परामर्शबाट गर्नुपर्छ : चिनियाँ प्रधानमन्त्री

    साङ्घाई सहयोग सङ्गठनका देशहरूले यस क्षेत्रमा देखिएका समस्याहरूलाई बाह्य देशको हस्तक्षेप विना आफ्नै ढङ्गले गर्नुपर्ने चिनियाँ प्रधानमन्त्रीले बताएका छन् ।  

    सङ्गठनको उद्देश्य यसका सदस्यहरू देशहरूले क्षेत्रीय मामिलाहरू क्षेत्र बाहिरको हस्तक्षेप बिना क्षेत्रीय देशहरूको आपसी परामर्श मार्फत निर्णय गर्ने सुनिश्चित गर्न ल्याइएको पनि प्रधानमन्त्री ली छ्याङले बिहीबार बताएका हुन् ।

    एससीओ सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरूको परिषद्को २२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री लीले यस क्षेत्रमा संयुक्त रूपमा सुरक्षा अवरोध निर्माण गर्न र बाह्य हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न समेत आह्वान गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij