सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

इजरायल-हमास द्वन्द्व

इजरायली आक्रमण- ५० जना बन्धक मारिए


  • 649
    SHARES
  • https://indrenipost.com/index.php/posts/4879
    कात्तिक १०, २०८० शुक्रबार
    इजरायली आक्रमण- ५० जना बन्धक मारिए

    हमासले इजरायली आक्रमणमा परी ५० जना बन्धकको मृत्यु भएको दावी गरेको छ ।

    हमासको मिलिट्री विङ्गका प्रवक्ता अबू ओबेदाले इजरायली आक्रमणमा ५० जना बन्धक मारिएको बताएका छन् ।  

    हमासले गत ७ अक्टुबरमा इजरायलमाथि आक्रमण गर्दै २ सयभन्दा बढी मानिसलाई बन्धक बनाएको थियो भने सैयौं मानिसको हत्या गरेको थियो । 

    इजरायली सेनाको पछिल्लो जानकारी अनुसार हमासले अझैपनि २२४ जना बन्धक बनाइराखेको छ ।  

    बीबीसीका अनुसार गाजामा हालसम्म युद्धका कारण ७ हजारभन्दा बढीको मृत्यु भएको छ, जसमा २ हजार ९ सयभन्दा बढी बालबालिका रहेका छन् ।

    यस्तै इजरायल तर्फ पनि युद्धका कारण २ हजारभन्दा बढीको मृत्यु भएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij