सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

आजदेखि सरकारी कार्यालय दिँउसो ४ बजे बन्द हुने


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/4984
    कात्तिक १६, २०८० बिहीबार
    आजदेखि सरकारी कार्यालय दिँउसो ४ बजे बन्द हुने

    काठमाडौं । आज (बिहीबार)देखि सरकारी कार्यालय दिउँसो ४ बजे बन्द हुने भएको छ । 

    जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ । 

    कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ । 

    आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालय अपरान्ह ४ बजे नै बन्द हुने छन् । 

    अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालय साँझ ५ बजेसम्म सञ्चानल हुनेछन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij