सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

युवा संघ र प्रसाईंको प्रदर्शन मानवअधिकार आयोगले आज अनुगमन गर्ने


  • 397
    SHARES
  • https://indrenipost.com/index.php/posts/5224
    मंसिर ७, २०८० बिहीबार
    युवा संघ र प्रसाईंको प्रदर्शन मानवअधिकार आयोगले आज अनुगमन गर्ने

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेनिकट युवा संघले आज (बिहीबार) गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ । 

    आयोगका अध्यक्ष तपबहादुर मगरले आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताएका हुन् ।

    उनका अनुसार प्रदर्शनस्थल तीनकुने र बल्खुमा आयोग प्रतिनिधि केन्द्रित हुनेछन् ।  

    व्यवसायी प्रसाईं र युवा संघले गर्ने भनिएको छुट्टाछुट्टै प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षण गर्न भन्दै आयोगले तयारी गरेको हो । 

    अध्यक्ष मगरले कुनै किसिमबाट हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल गरिने बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij