शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

उपसेनानीसहित स्वास्थ्य र इञ्जिनीयरमा जागिर खुल्यो


  • 838
    SHARES
  • https://indrenipost.com/index.php/posts/5431
    मंसिर २२, २०८० शुक्रबार
    उपसेनानीसहित स्वास्थ्य र इञ्जिनीयरमा जागिर खुल्यो

    काठमाडौं । नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ ।   

    भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले बाँकी रहेका रिक्त पदमा आज आवेदन माग गरेको हो । 

    सेनाका अनुसार प्राविधिक र विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त माग गरिएको हो ।

    सेनाका अनुसार सो पदका लागि योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने छन् ।   

    जसअनुसार आगामी पुस २१ गतेसम्म सो आवेदन दिइसक्नु पर्नेछ । सो समयसिमा भित्र आबेदन दिन नसकेमा वा नभ्याएमा दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij