शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

अपराध

रुपन्देही इस्लामपुरमा ७ वर्षीया बालिकाको हत्या


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/5805
    पुष १४, २०८० शनिबार
    रुपन्देही इस्लामपुरमा ७ वर्षीया बालिकाको हत्या

    रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ ।

    सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    उक्त कार्यालयका अनुसार कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । उनको शव शनिबार मर्चवारी–१ इस्लामपुरमा फेला परेको हो ।

    कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij