शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?


  • 469
    SHARES
  • https://indrenipost.com/index.php/posts/6807
    फागुन ९, २०८० बुधबार
    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । सुनचाँदीको भाउ बढेको छ ।   

    बुधबार तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

    मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

    मंगलबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij