शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

एमाले-माओवादी सत्ता गठबन्धनको सरकारमा कुन-कुन दल सहभागी हुँदैछन् ?


  • 424
    SHARES
  • https://indrenipost.com/index.php/posts/7088
    फागुन २१, २०८० सोमबार
    एमाले-माओवादी सत्ता गठबन्धनको सरकारमा कुन-कुन दल सहभागी हुँदैछन् ?

    काठमाडौं । वर्तमान सत्ता गठबन्धन भत्किएको छ । सरकार परिवर्तनका साथै आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

    अबको सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुने बताइएको छ । अन्य दलहरुसँग पनि छलफल चलाइरहेको बताइएको छ ।

    बालकोटमा बिहान बसेको एमाले सचिवालय बैठकले एमालेबाट पदम् गिरीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij