शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल चयन


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/7117
    फागुन २२, २०८० मंगलबार
    एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल चयन

    काठमाडौं । नेकपा (एमाले)ले महेश बर्तौलालाई प्रमुख सचेतक बनाएको छ ।

    सचेतक रहेका उनलाई प्रमुख सचेतकमा बढुवा गरिएको एमाले स्रोतले जानकारी गराएको छ ।

    सचेतकमा सुनिता बराललाई चयन गरिएको छ । प्रमुख सचेतक यसअघि पदम गिरी थिए ।

    उनी नयाँ गठबन्धन सरकारमा मन्त्री बनेपछि बर्तौलालाई प्रमुख सचेतक बनाइएको हो ।

    उनको बढुवा भएपछि रिक्त स्थानमा बराललाई सचेतकमा नियुक्त गरिएको स्रोतले जानकारी गरायो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij