शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

प्रचण्डमा चरम अवसरवादी चरित्र चित्रण !


  • 550
    SHARES
  • https://indrenipost.com/index.php/posts/7122
    फागुन २२, २०८० मंगलबार
    प्रचण्डमा चरम अवसरवादी चरित्र चित्रण !

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चरम अवसरवादी चरित्र प्रस्तुत गरेको निष्कर्ष निकालेको छ ।

    आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    बैठकपछि उपसभापति धनराज गुरुङले भने । “मन्त्रीहरूले असहयोग गरेको बाहना मात्र हो, उहाँ चरम असरवादी हो । सरकार नछोड्नकै लागि उहाँले कांग्रेसको काँधबाट एमालेको काँध चढ्नुभयो। हामीले गल्ती गरेका छैनौँ‚” उनले भने ।

    उनले अब प्रचण्डलाई काँध नथाप्ने भन्दै सकेको दिन अरूलाई लिएर आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij