शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


  • 406
    SHARES
  • https://indrenipost.com/index.php/posts/7124
    फागुन २३, २०८० बुधबार
    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ । 

    नेकपा (एमाले) माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।  

    बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा  पनि निर्णय लिइने बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij