शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

एमाले सचिवालय बैठक जारी


  • 352
    SHARES
  • https://indrenipost.com/index.php/posts/7144
    फागुन २५, २०८० शुक्रबार
    एमाले सचिवालय बैठक जारी

    काठमाडौं । नेकपा (एमा)लेको सचिवालय बैठक जारी रहेको छ ।   

    नेकपा (माओवादी केन्द्र)सँग सत्ता सहकार्य  सुरू गरेको एमालेले पछिल्लो समयमा विकसित राजनीतिक घटनाका बारेमा छलफल गरिरहेको छ ।  

    पार्टी मुख्यालय च्यासल, ललितपुरमा जारी बैठकमा सरकारमा भावी कामकारबाहीको तथा नीति निर्माण तय गर्ने प्रमुख एजेण्डामा छलफल चलिरहेको छ  ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij