शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

एमाले सचिवालय बैठकको निष्कर्ष : सत्ता गठबन्धन परिवर्तन हुनु सकारात्मक, अन्य दलहरूलाई सरकारमा आउन आग्रह


  • 352
    SHARES
  • https://indrenipost.com/index.php/posts/7148
    फागुन २५, २०८० शुक्रबार
    एमाले सचिवालय बैठकको निष्कर्ष : सत्ता गठबन्धन परिवर्तन हुनु सकारात्मक, अन्य दलहरूलाई सरकारमा आउन आग्रह

    काठमाडौं । नेकपा (एमाले)ले सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक भएको निष्कर्ष निकालेको छ ।

    पार्टीको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले जनतामा उत्साह जगाउने कुरामा सकारात्मक योग्दान दिने निचोडमा पुगिएको बताए ।

    पोखरेलले नयाँ समीकरणलाई फलदायी बनाउनुपर्ने बताए । उनले नयाँ समीकरण फलदायी हुने अपेक्षा राखिएको बताए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारलाई समर्थन गर्न अरु दललाई पनि आग्रह गरिएको उनले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij