काठमाडौ । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्ने भएको छ ।
बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा बस्ने पार्टी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार आज (शनिबार) बस्ने उक्त बैठकमा नयाँ गठबन्धनलाई कसरी अगाडि लैजाने र अन्य दललाई सरकारमा संलग्न बनाउनेबारे छलफल हुनेछ ।