शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

नेपाली कांग्रेस

कांग्रेस पदाधिकारी बैंकक सभापति देउवा निवासमा जारी


  • 325
    SHARES
  • https://indrenipost.com/index.php/posts/7166
    फागुन २६, २०८० शनिबार
    कांग्रेस पदाधिकारी बैंकक सभापति देउवा निवासमा जारी

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ ।

    राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी र विकसित राजनीतिक घटनाक्रमबारेछलफल गर्न पूर्वपदाधिकारीसहितको बैठक बसेको हो ।

    माओवादीसँग गठबन्धन हुँदा कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको थियो ।

    सत्ताबाट बाहिरिएसँग उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा पार्टीमा अन्योल छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij