शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

कांग्रेस संसदीय दलको नेतामा सिटौला


  • 694
    SHARES
  • https://indrenipost.com/index.php/posts/7179
    फागुन २६, २०८० शनिबार
    कांग्रेस संसदीय दलको नेतामा सिटौला

    काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

    कांग्रेस संसदीय दलको नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रियसभामा दलको नेता मनोनीत गरेका संसदीय दलका कानुनी सल्लाहकार अधिवक्ता केशव जोशीले जानकारी दिए ।

    कांग्रेस विधानमा प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रियसभा संसदीय दलको नेता चयन गर्ने प्रावधान छ ।

    सोहीअनुसार शनिबार देउवाले सिटौलालाई मनोनीत गरेका जोशीले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij