शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राष्ट्रिय सभा

राष्ट्रिय सभा अध्यक्षका लागि २९ गते निर्वाचन, उम्मेदवारी दर्ता कहिले ?


  • 451
    SHARES
  • https://indrenipost.com/index.php/posts/7199
    फागुन २७, २०८० आइतबार
    राष्ट्रिय सभा अध्यक्षका लागि २९ गते निर्वाचन, उम्मेदवारी दर्ता कहिले ?

    काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन यही फागुन २९ गतेका लागि तोकिएको छ ।

    राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन मिति तोकिएको आइतबारको सभालाई जानकारी गराएकी छिन् ।

    आइतबारको बैठक अध्यक्षता गर्दै उनले राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि नियमावली बमोजिम संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई कार्यतालिका सूचना प्रकशनका लागि निर्देशन पनि दिएकी छिन् ।

    ससद् सचिवालयका अनुसार सोमबार (भोलि) उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij