शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार [सदस्य सूचीसहित]


  • 469
    SHARES
  • https://indrenipost.com/index.php/posts/7202
    फागुन २७, २०८० आइतबार
    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार [सदस्य सूचीसहित]

    काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।

    आइतबार प्रचण्डले दुई जना मन्त्री थपेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको हो ।

    जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

    नयाँ समीकरणअनुसार प्रचण्डले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा उपप्रधानमन्त्रीमात्रै चार जना छन् । 

    scan_20240310_0r5kN5vt31.webp

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij