शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

राजनीति

माओवादीबाट राष्ट्रिय सभा अध्यक्षमा दाहाल उम्मेदवार


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/7208
    फागुन २७, २०८० आइतबार
    माओवादीबाट राष्ट्रिय सभा अध्यक्षमा दाहाल उम्मेदवार

    काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आइतबार बसेको माओवादी पदाधिकारी बैठकले दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    दाहाल माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन् ।

    राष्ट्रिय सभा अध्यक्षको २९ गते चुनाव हुँदैछ ।

    नयाँ गठबन्धनमा तलमाथि नभए दाहाल राष्ट्रिय सभा अध्यक्ष बन्ने निश्चित छ ।

    माओवादी, एमाले, एकीकृत समाजवादी र जसपासँग राष्ट्रिय सभामा ३९ सांसद छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij