शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : आज उमेदवारी दर्ता


  • 334
    SHARES
  • https://indrenipost.com/index.php/posts/7209
    फागुन २८, २०८० सोमबार
    राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : आज उमेदवारी दर्ता

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उमेदवारी दर्ता हुनेछ ।

    संघीय संसद् सचिवालयले फागुन २९ गते (भोलि)का लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

    तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

    साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ । मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ ।

    Rastriya-Sa-1710069513-1710117232.png

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij