काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक बस्दैछ ।
बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत र राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा छलफल हुने भएको छ ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij