शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश


  • 244
    SHARES
  • https://indrenipost.com/index.php/posts/7228
    फागुन २८, २०८० सोमबार
    पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

    काठमाडौं । पूर्वमन्त्री दुर्गा श्रेष्ठ (तनहुँ) राप्रपा नेपालमा प्रवेश गरेकी छिन् । श्रेष्ठ तत्कालीन तनहुँ बिकास समितिको सभापति पनि थिइन् ।  

    राप्रपाले आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई पार्टी सदस्यतासहित स्वागत गरेका थिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij