शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

रास्वले उपनिर्वाचनमा भाग नलिने [निर्णयसहित]


  • 442
    SHARES
  • https://indrenipost.com/index.php/posts/7229
    फागुन २८, २०८० सोमबार
    रास्वले उपनिर्वाचनमा भाग नलिने [निर्णयसहित]

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १५ वैशाखमा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने निर्णय गरेकाे छ ।

    सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

    उनका अनुसार बैठकले प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम–२ मा उम्मेदवारी दिने निर्णय गरेकाे छ ।

    निर्वाचन तयारीका लागि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई यसअघि नै इलाम–२ मा खटाइसकेकाे छ ।

    114801855rsp.jpeg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij