शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

राष्ट्रिय सभाको बैठक बस्दै


  • 316
    SHARES
  • https://indrenipost.com/index.php/posts/7234
    फागुन २९, २०८० मंगलबार
    राष्ट्रिय सभाको बैठक बस्दै

    काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बिहान ११ः०९ बजेका लागि बैठक बोलाइएको छ ।

    आजको बैठकले राष्ट्रिय सभा अध्यक्ष चयन गर्दै छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो ।

    अध्यक्षका लागि उमेदवारी दर्ता भइसकेको छ । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले पनि उमेदवारी दर्ता गराएको छ ।

    कांग्रेस सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij